चैत्र १८, २०८२ बुधबार | १२:१८:५१
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

अन्जनी क्वार्टरफाइनलमा पराजित

काठमाडौं । आइबिए महिला विश्व बक्सिङ च्याम्पियनसिप २०२३ मा दुई बाउट जित्दै ईतिहास बनाउन सफल नेपालकी मुक्केबाज अन्जनी तेलीले आज भएको क्वाटरफाईनल खेलमा बेलारुसकी खेलाडीसंग पराजित भएकी छन् ।

पाँचै जजहरुले बेलारुसी खेलाडीको पक्षमा निर्णय दिदाँ अन्जनीले०ः५ को युनानिमस डिसिजनको आधारमा पराजय ब्यहोरेकी हुन् ।

अन्जनीले ५२ केजी तौल समुहको प्रिक्वार्टरफाइनलमा हाइटीकी बक्सरमाथि अंकका आधारमा ५ः० को जित निकालेकी थिइन् । योसँगै उनी महिला विश्व बक्सिङ च्याम्पियनसिको क्वार्टरफाइनलमा प्रवेश गर्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् ।

यसैगरी अन्जनीले पहिलो चरणमा डोमिनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज गार्सिया मेगुईनालाई पराजित गरेकी थिइन् ।

यससँगै नेपालका मुक्केबाजहरुको भारतको नयाँ दिल्लीमा जारी महिला विश्व बक्सिङ च्याम्पियनसिपको यात्रा सकिएको छ । प्रतियोगितामा सात नेपाली मुक्केबाजले सहभागिता जनाएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो