चैत्र १२, २०८२ बिहीबार | १८:५५:१९
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

आइबिए वर्ल्ड बक्सिङ च्याम्पियनसिपः अन्जलीको विजयी सुरुआत

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबारदेखि  सुरु भएको आइबिए महिला वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपालकी अन्जली तेलीले विजयी सुरुआत गरेकी छन् । 

अन्जलीले ५२ केजी तौल समुहमा डोमिनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज गार्सिया मेगुईनालाई पराजित गरेकी हुन् ।

त्यसैगरि मार्च १७ मा संगीता सुनार ६० के.जीतौल समुहमा अस्ट्रोलियाका मुक्रकेवाज स्कानलोन डानियलीसंग तथा सोही दिन  सरस्वती रानाले सर्वियाको खेलाडी गाजिक निकोलिनासंग ७० के.जीतौल समुहमा प्रतिस्पर्धा गर्नेछन् ।

मार्च १८ मा  सुष्मा तामाङले ४८ के.जीतौल समुहमाविश्वको दोश्रो वरियाताकी बुल्गेरियाकी असिनोभा सेम्डा युलियानोभासंग प्रतिस्पर्धा हुने भएकी छन्  । त्यसै दिन मिनु गुरुङले ५४ के.जीतौल समुहमा थाइलयाण्का खेलाडी जिपोङ्ग जुतामास संग खेल्नेछिन् ।

मार्च १९ मा अस्मीता दुवालले ५० के.जीतौल समुहमाबोत्स्वानाकी खेलाडी मोडुकानेली लेथावो बोकामोसोसंग तथा ५७ के.जीतौल समुहमा  चन्द्रकाला थापाले भेनेजुयलाकी अल्काला ओमिलिपनसंग राउण्ड ३२ को खेल खेल्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो