चैत्र १८, २०८२ बुधबार | १३:५२:१५
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध

चन्द्रकला, संगीता र सरस्वती इबा वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा छनोट

फाइल तस्बिर

काठमाडौं । भारतमा आयोजना हुने इबा वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपका लागि चन्द्रकला थापा, संगीता सुनार र सरस्वती राना मगर छनोट भएका छन् । 

नेपाल बक्सिङ संघले सातदोबाटोस्थित बक्सिङ कभर्डहलमा आयोजना गरेको  छनोट प्रतियेगिताको फेदर वैट ५७ केजी तौल समूहको फाइनलमा आर्मीकी  चन्द्रकलाले झापाकी  सुस्मिता राईलाई  अंकको आधारमा ५ः० ले पराजित गरिन् ।

६० केजी तौलको फाइनलमा एपिएफकी संगीताले आर्मीकी निरु गुरुङलाई अंकको आधारमा ४ः१ तथा मिडिल वैट ७५ केजीको फाइनलमा एपिएफका सरस्वतीले झापाका त्रिसा जवेगुलाई  अंकको आधारमा ५ः० ले पराजित गरे ।

वर्ल्ड च्याम्पियनसिप भारतको राजधानी नयाँ दिल्लीमा मार्च १३ देखि २७ सम्म  हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो