चैत्र १४, २०८२ शनिबार | ०५:०३:५९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पुरुष ८०० मिटर दौडमा आर्मीका सोमबहादुरलाई स्वर्ण

पोखरा । नवौं राष्टिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको पुरुष ८०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबका धावक सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन् । बुधबार बिहान पोखरा रंगशालाका ट्र्याकमा दौड पूरा गर्न उनले १ मिनेट ५४.०८ सेकेन्ड लगाएका थिए ।

यस्तै १ मिनेट ५५.२१ सेकेन्डमा निर्धारित दूरी पार गर्दै नेपाल पुलिसका तेजबहादुर कार्कीले रजत पदक जिते । आर्मीकै सुनील सुनार १ मिनेट ५५.५२ सेकेन्डसहित कास्य विजेता बने ।

महिलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी फुलमती रानाले स्वर्ण पदक जितेकी छन् । यस्तै, आर्मीकै सरस्वती भट्टराईले रजत तथा रेखा लिम्बुले कास्य जितेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो