चैत्र १४, २०८२ शनिबार | ०४:२२:०१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

‘रन फर अटिजम’ चैत्रमा हुने

काठमाडौं । राउन्ड टेबल नेपालको आयोजनामा ‘रन फर अटिजम’ आगामी चैत्र १० गते हुने भएको छ । प्रतियोगितामा ३, ५ र १० किमी दौड समावेश गरिएको छ।

गत वर्ष एक हजार भन्दा बढीले सहभागीता जनाएको प्रतियोगितामा यस वर्ष अटिजम जागरुकताको लागि १५ सयको हारहारीमा सहभागी गराउने लक्ष्य आयोजकले राखेको छ।

एनआरएस स्पोर्टस फाउन्डेसनको सहकार्यमा हुने प्रतियोगिताको सबै विधाको शीर्ष तीन स्थान हासिल गर्ने धावकलाई  विभिन्न पुरस्कारहरुको व्यवस्था गरिएको छ।

‘रन फर अटिजम’ एउटा दौड मात्र नभएर यो समावेशीतालाइै बढावा दिने, चेतना जगाउने र नेपालमा अटिजमबाट पिडित व्यक्तिलार्इ सहयोग पुर्याउने माध्यम रहेको आयोजकले बताएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो