चैत्र १४, २०८२ शनिबार | ०५:०३:५८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एसियाली पारा खेलकुदः साङबु अन्तिम स्थानमा

एसियाली पारा खेलकुदको लोगो

काठमाडौं । चीनको हाङझाउमा जारी चौथो एसियाली पार खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष टी- ४७ क्याटगोरीको १ सय मिटर दौडको आफ्नो हिटमा नेपालका साङबु भोटे बुधबार  अन्तिम स्थानमा रहे ।

उनले निर्धारित दूरी १६.५७ सेकेन्डमा पूरा गरे । साङबुको हिटमा सात खेलाडी सहभागी थिए ।

एचएससी रंगशालामा भएको उक्त स्पर्धाको दुई हिटमा जम्मा १४ खेलाडी सहभागी थिए । साङबु समग्रमा १३ औं भए । 

यस नतिजासँगै साङबु फाइनल चरणलाई छनोट भएनन् । हिटमा भारतका दिलिप महादु गाभिट ‘डिस्क्वालिफाइ’ भए ।

पौडी
पौडीको एस ९ क्याटगोरीको ५० मिटर फ्रिस्टायलको आफ्नो तेश्रो हिटमा नेपालका भीमबहादुर कुमाल बुधबार अन्तिम छैटौं स्थानमा रहे । उनले निर्धारित दूरी तय गर्न ३५.४९ सेकेन्ड समय खर्चिए। 

एचओसी एक्वेटिक स्पोर्ट्स एरिनामा भएको उक्त स्पर्धामा तीन हिट भएको थियो । 

तीनै हिटको नतिजा सार्वजनिक हुँदा भीम समग्रमा १६ औं स्थानमा रहँदै फाइनललाई छनोट हुन सकेनन् । उनी भन्दा पछाडी बंगलादेशका रहमान नफियुर खन्दाकर रहे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो