माघ ३, २०८१ बिहीबार | २१:५२:००
मोहनदास बासुकला टेबलटेनिसको मुख्य प्रशिक्षक खो-खो विश्वकपः महिलातर्फ नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा ओलम्पिक कमिटीको चुनाव अवैधानिक रहेको राखेपको ठहर जय नेपाल कपमा आठ टोली, विजेतालाई १५ लाख विभागीय डर्बीमा आर्मी विजयी दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठक फागुन १३ र १४ मा हुने अर्जुन ट्रफी माघ तेस्रो साता संकटाले आर्मीलाई हरायो खो-खो विश्वकपः पुरुषतर्फ नेपाल क्वार्टरफाइनलमा प्रधानमन्त्री कपका दुवै खेल रद्द मोहनदास बासुकला टेबलटेनिसको मुख्य प्रशिक्षक खो-खो विश्वकपः महिलातर्फ नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा ओलम्पिक कमिटीको चुनाव अवैधानिक रहेको राखेपको ठहर जय नेपाल कपमा आठ टोली, विजेतालाई १५ लाख विभागीय डर्बीमा आर्मी विजयी दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठक फागुन १३ र १४ मा हुने अर्जुन ट्रफी माघ तेस्रो साता संकटाले आर्मीलाई हरायो खो-खो विश्वकपः पुरुषतर्फ नेपाल क्वार्टरफाइनलमा प्रधानमन्त्री कपका दुवै खेल रद्द

बागमती प्रदेश सुटिङ संघको अध्यक्षमा राजु दर्शन

बागमती प्रदेश सुटिङ संघका पदाधिकारीलगायत

काठमाडौं । प्रदेश बागमती सुटिङ संघ, तदर्थ समितिको अध्यक्षमा राजु दर्शन चुनिएका छन्   ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य-सचिव दीपक लामा, नेपाल सुटिङ संघका पदाधिकारीगायतको उपस्थितिमा १३ सदस्यीय संघ गठन गरिएको नेपाल सुटिङ संघका महासचिव प्रदिप खातीले जनाकारी दिए ।।

संघको उपाध्यक्षमा प्रविन्द्र बस्नेत र एसके थपलिया, सचिवमा उपेन्द्र थापा र कोषाध्यक्षमा विवेश खड्का छन् । सदस्यमा सकुन्तला श्रेष्ठ, कृष्ण घोरासैनी, हरिबहादुर थापा, सरस्वती बानियाँ, दिपक थापा, सुदन खड्का, करि योञ्जन र टीकाराम श्रेष्ठ सदस्यमा चयन भए ।


भिडियो
गल्ती महसुस गर्दा सम्म ढिला भइसकेको थियो : ANJALI CHAND Player , Bagmati Youth Club
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC