चैत्र १४, २०८२ शनिबार | १५:४७:३१
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

एनओसीको सदस्यता पाउनुपर्ने ६ खेल संघको माग

खेल खेल संघको पत्रकार सम्मेलन

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आफूहरुलाई सदस्यता दिनुपर्ने भन्दै ६ खेल संघले आइतबार पत्रकार सम्मेलन गरेका छन् ।

नेपाल घोडचढी, स्केटिङ तथा स्केटबोर्डिङ, बेसबल तथा सफ्टबल, क्लाइबिङ स्पोर्टस, रग्बी र नेपाल आइस हक्की संघले आफूहरु योग्य भए पनि एनओसीले सदस्यता नदिएर अन्याय गरेको बताए ।

नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकारले भने एनओसीले आफूहरुलाई झुक्काइरहेको बताए । 'हामीले आग्रह गर्दा एनओसीको नेतृत्वले  कहिल्यै पनि नाइ भनेको छैन । तर सदस्यता पनि दिएको छैन । सधैं झुलाउने काम भइरहेको छ  एनओसीको सदस्यता नपाउँदा अन्तर्राष्ट्रिय खेलमा सहभागिता समेत प्रभावित बनेको छ,' कर्णिकारले भने । 

  खेल संघहरुले जारी गरेको विज्ञप्ति 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो