फाल्गुन २५, २०८२ सोमबार | १२:०९:४२
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

राखेपका सदस्यसचिवमाथि खेलकुद मन्त्रीको आक्रोश

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, फाइल तस्विर ।

काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव राजिनिति स्वार्थ भन्दामाथि उठ्न नसेकेको आरोप लगाएका छन् । उनको यो भनाइ हालका सदस्यसचिव टंकलाल घिसिङ लक्षित थियो ।

 शुक्रबार नेपाल कबड्डी लिगको लोगो तथा टिम सार्वजनिक कार्यक्रममा मन्त्री चौधारीले भने, ‘सरकार खेलकुदमा लगानी गर्न तयार छ । तर राखेपका कुनै पनि सदस्यसचिव राजनिति स्वार्थ भन्दामाथि उठ्न सकेका छैनन् । त्यसैले खेलकुदको विकास हुन सकेको छैन । अब यसलाई रोक्नुपर्छ ।अहिले राखेपले केही उपलब्धी नहुने (रग्बीलाई लक्षित) खेललाई बढी प्राथमिकता दिइरहेको छ । ’

राजिनित टकराबका कारण पछिल्लो समय राखेप सदस्यसचिव घिसिङ र युवा तथा खेलकुद मन्त्री चौधरीबीच राम्रो सम्बन्ध नरहेको प्रस्ष्ट देखिन थालेको छ । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||