काठमाडौं । चिनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा बुधबार नेपालले विभिन्न तीन खेल खेल्दैछ ।
समग्रमा ११ खेल हुँदै गर्दा नेपालले महिला भलिबल, एथ्लेटिक्स र ब्याडमिन्टनमा आफ्नो प्रदर्शन गर्दैछ ।
महिला भलिबलको पदक सम्भावना सकिसकेको छ । समूहको खेलमा भियतनाम र दक्षिण कोरियासँग पराजित हुँदै नेपाल बाहिरिएको छ । नेपाल र भारतबीच आज प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार बिहान सवा ८ बजे सुरु हुनेछ ।
ब्याडमिन्टनमा नेपाली रसिला महर्जनले अन्तिम १६ को खेलमा हे बिङजिआओसँग खेलिरहेकी छिन् । पहिलो सेट रसिला २१–१० ले पराजित भएकी छिन् ।
एथ्लेटिक्सतर्फ गोपीचन्द्र पार्कीले पाँच हजार मिटरमा प्रतिस्पर्धा गर्दैछन् ।
भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु