काठमाडौं । ओस्माने डेम्बेलेको उत्कृष्ट प्रदर्शनप्रेरित पेरिस सेन्ट जर्मन (पिएजसी) ले युइएफए च्याम्पियन्स लिगअन्तर्गत प्ले अफको पहिलो लेगमा ब्रेस्टविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।
मंगलबार डु राउडोरोउ रंगशालामा पाहुना टोली पिएसजीलाई जित दिलाउन डेम्बेलेले दुई र भिटिन्हाले एक गोल गरे ।
खेलको २१औं मिनेटमा भिटिन्हाको पेनाल्टी गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम समयमा डेब्बेलेले टोलीको अग्रता दोब्बर बनाए ।
डेब्बेलेले ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ३-० को सहज जित दिलाए ।
अब दोस्रो लेग पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुनेछ ।
भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु