माघ ३०, २०८१ बुधबार | १४:२२:३०
क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित एपिएफका १७ खेलाडी बढुवामा सद्भाव, इधान्त र‌ अभानी शीर्षस्थानमा

उज्वेकिस्तानको ब्ल्याक बुल्स सेमिफाइनलमा

काठमाडौं । भारतीय टाेली थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० ले पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार चौथो तथा अन्तिम सेमिफाइनलमा ब्ल्याक बुल्सलाई जित दिलाउन साइदजमोल दाभलातजोनोभले दुई तथा इस्लोमजोन अब्दुकोदिरोभले एक गोल गरे ।

खेलको ३६औं मिनेटमा अब्दुकोदिरोभको गोलमार्फत ब्ल्याक बुल्सले अग्रता लिएको थियो । वैकल्पिक खेलाडी दाभलातजोनोभले ७३ र ६५औं मिनेटमा गोल गर्दै ब्ल्याक बुल्सलाई ३-० को सहज जित दिलाए ।

अब ब्ल्याक बुल्सले फाइनल प्रवेशका लागि थ्री स्टारको सामना गर्नेछ । थ्री स्टारले मछिन्द्र फुटबल क्लबलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

यस्तै अर्को सेमिफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु