चैत्र १०, २०८२ मंगलबार | १८:३२:००
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

पहिलो लेगमा युभेन्टस विजयी

काठमाडौं । युभेन्टसले युइएफए च्याम्पियन्स लिगअन्तर्गत प्ले अफको पहिलो लेगमा मंगलबार पिएसभी आइन्डहोभनविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

एलियान्ज रंगशालमा घरेलु टोली युभेन्टसलाई जित दिलाउन वेस्टन म्याकेनी, स्यामुएल एमबांगुलाले गोल गरे । पिएसभीका लागि इभान पेरिसिकले गोल फर्काए ।

खेलको ३४औं मिनेटमा म्याकेनीको गोलमार्फत युभेन्टसले अग्रता लिएको थियो । ५६औं मिनेटमा पेरिसिकले पिएसभीका लागि बराबरी गोल फर्काए ।

निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा एमबांगुलाले गोल गर्दै युभेन्टसलाई २-१ को रोमाञ्चक जित दिलाए ।

अब दोस्रो लेग भिएसभीको घरेलु मैदान द फिलिप्स रंगशालामा हुनेछ । 

मंगलबारै सम्पन्न अर्को खेलमा बोरुसिया डर्टमन्डले स्पोर्टिङ सिपीविरुद्ध ३-० को जित निकाल्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो