चैत्र ३, २०८२ मंगलबार | १५:२२:५६
सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग

मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने

फाइल तस्विर ।

काठमाडौं । अस्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्कले व्यक्तिगत कारण देखाउँदै च्याम्पियन्स ट्रफीबाट नाम फिर्ता लिएका छन् ।

अस्ट्रेलियाले १५ सस्यीय नयाँ टोली सार्वजनिक गरेको छ । जसमा जनवरी १३ मा घोषणा गरिएको टोलीमा पाँच परिवर्तन भएको छ ।

नियमित कप्तान प्याट कमिन्सको अनुपस्थितिमा स्टिभ स्मिथले टोलीको नेतृत्व गर्नेछन् । प्याट कमिन्स, जोश हेजलउड र मिचेल मार्श घाइत भएको तथा र मार्कस स्टोइनिसले संन्यास लिएका कारण च्याम्पिन्य ट्रफीबाट बाहिरिएका थिए ।

यी खेलाडीको स्थानमा शन एबट, बेन द्वारशुइस, जेक फ्रेजर म्याकगर्क, स्पेन्सर जोन्सन र तनवीर संघालाई टोलीमा बोलाइएको छ ।

समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।

अस्ट्रेलियाले फेब्रुअरी २२ मा इङ्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी अस्ट्रेलियाले फेब्रुअरी २५ मा दक्षिण अफ्रिका र २८ मा अफगानिस्तानको सामना गर्नेछ ।

अस्ट्रेलियाको टोलीः 
स्टिभ स्मिथ (कप्तान), शन एबोट, एलेक्स केरी, ग्लेन म्याक्सवेल, मार्नस लाबुसेन, बेन द्वारशुइस, नाथन एलिस, ज्याक फ्रेजर(म्याकगर्क, आरोन हार्डी, ट्रभिस हेड, जोश इङ्लिस, स्पेन्सर जोनसन, तनवीर संघा, म्याथ्यु सर्ट, एडम जाम्पा


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने