माघ ३०, २०८१ बुधबार | १६:३१:४९
थ्री स्टारको सहज जितमा सिर्जन श्रेष्ठको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाल आइपुगिन् अञ्जिला क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित थ्री स्टारको सहज जितमा सिर्जन श्रेष्ठको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाल आइपुगिन् अञ्जिला क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने नेपाल आउँदै अञ्जिला मिचेल स्टार्चले च्याम्पियन्स ट्रफी नखेल्ने अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा पहिलो लेगमा युभेन्टस विजयी पिएसजीको सहज जितमा डेम्बेलेको उत्कृष्ट प्रदर्शन म्यानचेस्टर सिटीविरुद्ध रियालको रोमाञ्चक जित

क्लो केली इङ्लिस टोलीबाट बाहिर

काठमाडौं । क्लो केली इङ्लिस टोलीबाट बाहिरिएकी छन् । इङ्ल्यान्डले यसै महिना युइएफए नेसन्स लिगमा पोर्चुगल र स्पेनको सामना गर्दैछ ।

मुख्य प्रशिक्षक सरिना विगम्यानले फेब्रुअरी २१ र २६ मा हुने खेलका लागि केलीलाई छनोट गरेकी छैनन् । यता जर्जिया स्ट्यानवेलाई पनि बाहिर राखिएको छ ।

यसैगरी निकिता पेरिसले करिब साढे दुई वर्षपछि टोलीमा पुनरागमन गरेकी छन् । लरेन जेम्स र इला टुने पनि टोलीमा फर्किएका छन् ।  

इङ्लिस टोली

गोलकिपरः मेरी इर्प्स, हन्ना ह्याम्पटन, अन्ना मुरहाउस

रक्षकः मिली ब्राइट, लुसी ब्रोन्ज, जेस कार्टर, नियाम चार्ल्स, माया ले टिस्सियर, एस्मे मोर्गन, मिली टर्नर, लिया विलियमसन, लोटे वुबेन मोय

मिडफिल्डरः लोरा ब्लाइन्डकिल्ड ब्राउन, ग्रेस क्लिन्टन, रुबी मेस, जेस पार्क, इलो टुन, केइरा वाल्श

फरवार्डः एगी बिभर जोन्स, लरेन जेम्स, बेथ मिड, जेस नाज, निकिता पेरिस, एलेसिया रुसो


भिडियो
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM