चैत्र १४, २०८२ शनिबार | ०३:०२:१२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

फाइल तस्विर ।

काठमाडौं । भारतीय तीव्र गतिका बलर जसप्रीत बुमराहले चोटका कारण च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् ।

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआइ)ले ढाडको चोट बल्झिएका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने जनाकारी दिएको छ।

बुमराहको स्थानमा हर्षीत रानालाई टोलीमा समावेश गरिएको छ । यसैगरी यशस्वी जसैवालको स्थानमा वरुण चक्रवर्तीलाई पनि च्याम्पियन्स ट्रफीको लागि भारतीय टोलीमा समेटिएको छ ।

यशस्वीलाई ट्राभलिङ रिजर्भमा भने राखिएको छ । उनीसँगै मोहम्मद सिराज र शिवम दुबे पनि ट्राभलिङ रिजर्भमा छन्।

आइसिसीले च्याम्पियन्स ट्रफीअघि अन्तिम टोली सर्वाजनिक गर्न तोकेको समयसीमा फेब्रुअरी ११ सम्म थियो । त्यसपछि टोलीमा कुनै पनि परिवर्तनको लागि आइसिसी प्राविधिक समितिको स्वीकृति आवश्यक पर्दछ ।

समूह ‘ए’ मा भारत, न्युजिल्यन्ड, बंगलादेश र आयोजक पाकिस्तान छन् ।

भारतले फेब्रुअरी २० मा बंगलदेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी भारतले फेबुअर २३ मा पाकिस्तान र मार्च २ मा न्युजिल्यान्डको सामना गर्नेछ ।

भारतीय टोली 
रोहित शर्मा (कप्तान), विराट कोहली, शुभमन गिल (उपकप्तान), श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या, ऋषभ पन्त (विकेटकिपर),अक्षर पटेल, वासिङ्टन सुन्दर, कुलदीप यादव, हर्षीत राना, मोहम्मद शमी, अर्शदीप सिंह, रवीन्द्र जडेजा, वरुण चक्रवर्ती

ट्राभलिङ रिजर्भः
मोहम्मद सिराज,यशस्वी जैसवाल, शिवम दुबे


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो