चैत्र १८, २०८२ बुधबार | ०८:२२:५१
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

खेल क्षेत्रमा अराजकता फैलाउन कसैलाई छुट छैनः मन्त्री चौधरी

फाइल तस्विर ।

काठमाडौं ।  युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा अराजकता फैलाउन कसैलाई छुट नभएको बताएका छन् ।

गत शुक्रबार नेपाल उसु संघका प्रतिनिधिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवको कार्यकक्षमा गरेको अभद्र व्यवहारका विषयमा जानकारी लिँदै मन्त्री चौधरीले जो कोही भए पनि कानूनी कारवाही गराई छाड्ने प्रतिवद्धता जनाए  ।

आइतबार राखेप पुगेका मन्त्री चौधरीले खेलकुद अनुशासनको पर्याय हो भन्दै चित्त नबुझेका विषयमा छलफल गर्न सकिने तर बोर्डले गरेका निर्णय कार्यान्वयन गर्ने र गराउन आफु पछि नहट्ने समेत बताए ।राखेपका उपाध्यक्ष धुव्र आचार्यको पनि गलत क्रियाकलाप गर्नेहरुलाई नियमानुसार कारवाही हुनु पर्ने बताए ।

त्यस अवसरमा परिषद्का विभिन्न विभागीय प्रमुखहरुकातर्फबाट अभद्र व्यहवहार गर्र्नलाई कारवाहीका आवश्यक पहल चालीदन मन्त्री चौधरीलाई ज्ञापन पत्र समेत बुझाइएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो