चैत्र १४, २०८२ शनिबार | ०७:१२:५३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

ट्रायथलन संघको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल ट्रायथलन संघको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको  छ ।

साधारण सभामा अध्यक्ष निलेन्द्र श्रेष्ठले संघको निर्वाचन पश्चात संघले गरेका क्रियाकलाप र समस्याबारे आफ्नो धारणा राखेका थिए । उनले संघका गतिविधिलाई सहजतापूर्वक गर्न चाल्नुपर्ने कदमबारे पनि सदस्यसँग राय मागेका थिए ।

अध्यक्ष श्रेष्ठले आगामी बैशाख १३ र १४ गते पोखरामा आयोजना हुने एशिया ट्रायथलन कपलाई सफलता प्रदान गर्न केन्द्रीय कार्य समितिलाई एकजुट भएर लाग्न तथा चैतमा आयोजना हुने १०औं बृहत राष्ट्रिय खेलकुदको तयारी र तदर्थ समितिमा सिमित प्रदेश संघको गठनलाई तीव्रता प्रदान गर्न निर्देशन दिएका थिए ।

संघका संस्थापक अध्यक्ष तथा मानार्थ अध्यक्ष गणेशमान पुनले संघको आगामी दिनमा आयोजना हुने कार्यक्रमको सफलताका साथै आफ्नोतर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । संघका उपाध्यक्ष धिरजप्रताप सिंहले संघलाई मजबुत बनाउने कार्यमा आफ्नोतर्फबाट सक्दो सहयोग बताए ।

साधारण सभामा महासचिव युवराज सुनुवारले संघको २०८०/८१ र २०८१/८२ को कृयाकलापलाई समेटेको महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष निरज श्रेष्ठले संघको आर्थिक बर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन पेश गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो