वैशाख २८, २०८२ आइतबार | १८:००:४५
बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित

स्क्वासको सेमिफाइनल समीकरण पूरा

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला स्क्वासको सेमिफाइनल समीकरण पूरा भएको छ । गण्डकीकी कृष्णा थापामगर, बागमतीकी विपना ब्लोन, स्वस्तानी श्रेष्ठ र भावना सुनुवार पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा जारी प्रतियोगिताको अन्तिम चारमा पुगेका छन् ।

समूह ‘क’ बाट लिग चरण विजेताको रुपमा कृष्णा र उपविजेता भावना सेमिफाइनलमा पुगेका हुन् । यसैगरि समूह ‘ख’ बाट विजेता बन्दै विपना र उपविजेताको हकमा स्वस्तानीले सेमिफाइनल यात्रा तय गरेका हुन् ।

कृष्णाले फाइनल प्रवेशका लागि स्वस्तानीसँग प्रतिस्पर्धा गर्नेछिन् । दोस्रो सेमिफाइनलमा विपना र भावना भिड्ने छन् ।

यसैगरि पुरुषतर्फका टिम इभेन्ट अन्तर्गत अन्तिम चारमा गण्डकी, बागमती, लुम्बिनी र एपिएफ पुगेका छन् ।

यसअघि पुरुषतर्फको व्यक्तिगत विधामा (ओपन इभेन्ट) गण्डकीका अमृत थापामगरले स्वर्ण जितिसकेका छन् । बागमतीका अरहन्त सिम्हले रजत पदक, सोही प्रदेशकै अमिर ब्लोनले र गण्डकीका दिपक थापाले कास्य पदक प्राप्त गरेका थिए । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP