वैशाख २८, २०८२ आइतबार | १८:०४:५२
बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित

खोखो समूह चरणका खेल आज सकिने

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष तथा महिला खोखोको सेमिफाइनल समीकरण मंगलबार पूरा हुनेछ । पोखरास्थित ह्यान्डबल एकेडेमीमा जारी प्रतियोगिताको सेमिफाइनल भोलि (बुधबार) हुने तालिका छ ।

तेस्रो दिन बिहान महिलातर्फका खेल भइरहेका छन् । जसमा पहिलो खेल सुदूरपश्चिम र मधेश प्रदेशबीच, दोस्रो खेल लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच, तेस्रो खेल आर्मी र बागमती प्रदेश, चौंथो खेल प्रदेश १ र गण्डकी प्रदेश तथा अन्तिम खेल नेपाल आर्मी र मधेश प्रदेशबीच हुनेछ ।

त्यस्तै, समूह चरणको अन्तिम खेल अन्तर्गत मंगलबार साँझ पुरुषतर्फका खेल हुनेछन् । जसमा पहिलो खेलमा विभागीय टिम नेपाल आर्मी र घरेलु टोली गण्डकी प्रदेश, दोस्रो खेल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश, तेस्रो खेल प्रदेश १ र मधेस प्रदेश तथा अन्तिम खेल कर्णाली प्रदेश र बागमती प्रदेशबीच हुने खेल तालिका छ ।

राउन्ड रोबिन आधारमा खेलाइएको खेलमा २ विभागीय टिमसहित ९ टिमले सहभागिता जनाएका छन् । आइतबारबाट सुरु भएको खेल बुधबारबाट सेमिफाइनल खेल हुनेछन् भने कात्तिक ३ पदक छिनोफानो हुनेछ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP