वैशाख २८, २०८२ आइतबार | १८:०२:४७
बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित

रग्बीमा लिग चरणका १२ खेल सम्पन्न

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार रग्बीका लिग चरणका १२ खेलहरु सम्पन्न भएका छन् । पुरुषतर्फका खेलहरुमा विभागीय टिम नेपाल पुलिसले सुदुरपश्चिम प्रदेशलाई १०–० ले पराजित गरेको छ भने नेपाल आर्मीले प्रदेश १ लाई २६–० ले पराजित गरेको छ ।

यस्तै गण्डकी प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १५–७ अंकले पराजित गर्न सफल भएको छ । बाग्मती प्रदेशले मधेश प्रदेशलाई १२–५ अंकले पराजित गर्दा शसस्त्र प्रहरीको विभागीय टिम एपीएफले लुम्बीनी प्रदेशलाई १२–७ अंकले पराजित गर्न सफल भएको छ ।

सोमबार नै महिलातर्फ बिभागीय टिम नेपाल आर्मी ले कर्णाली प्रदेशलाई १७–५ अंकले पराजित गरेको छ भने सुदुरपश्चिम प्रदेश र नेपाल पुलिसको खेल गोलरहित बराबरीमा टुंगीएको थियो ।

यस्तै प्रदेश १ ले बाग्मती प्रदेशलाई १०–५ अंकले हराएको छ भने नेपाल पुलिसले गण्डकी प्रदेशलाई २२–० को फराकिलो अन्तरले पराजित गर्न सफल भएको छ । सुदुर पश्चिमले कर्णाली प्रदेशलाई १७–० ले पराजित गर्दा एपिएफले प्रदेश १ लाई १०–० अंकले पराजित गरेको छ ।

सोमबारको अन्तिम खेलमा बाग्मती प्रदेशले मधेश प्रदेशलाई १०–५ अंकले पराजित गरेको छ । प्रतियोगीतामा मंगलबार लिग चरणका अन्तिम ८ खेलहरु हुनेछन भने सेमिफाइनल चरणका खेलहरु पनि मंगलबारबाट नै शुरु हुने भएका छन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP