श्रावण १३, २०८२ मंगलबार | १०:२९:४०
सन्डरल्यान्ड अनुबन्ध नजिक ग्रानिट साका म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस कोलम्बिया फाइनलमा भारतले काफा नेसन्स कपमा सहभागिता जनाउने वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्वीप’ जेमी ओभरटन इङ्लिस टेस्ट टोलीमा बुदोकैदोमा नेपाललाई १० पदक सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट हिमालयन शेर्पाको कठिन जित नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’बिहिबारदेखि सुरु हुने सन्डरल्यान्ड अनुबन्ध नजिक ग्रानिट साका म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस कोलम्बिया फाइनलमा भारतले काफा नेसन्स कपमा सहभागिता जनाउने वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्वीप’ जेमी ओभरटन इङ्लिस टेस्ट टोलीमा बुदोकैदोमा नेपाललाई १० पदक सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट हिमालयन शेर्पाको कठिन जित नेपालमा ‘फिफा फुटबल फर स्कुल्स’बिहिबारदेखि सुरु हुने

गणेशमान सिंह फाउण्डेसन राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि

काठमाडौं । गणेशमान सिंह फाउण्डेसन राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल सितोरियो कराते संघ र वीर गणेशमान सिंह फाउन्डेसनको संयुक्त आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभाग सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ केजीभन्दा तल र ८४ भन्दा माथि, एकल काता र टिम काता गरी ९ इभेन्टमा र महिलातर्फ ४५, ५०, ५५, ६१, ६७केजीभन्दा तल, ६७ भन्दा माथि, एकल काता र टिम काता गरी  आठ इभेन्टसमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

खेलाडीहरुले कुल १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिता व्यवस्थित, मर्यादित गर्न आयोजक कमिटी कार्यक्रम संयोजक बद्रीनाथ श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यहरुलाई नियुक्त गरिएको छ । जसमा धनवीर महर्जन, पन्चकुमार महर्जन, प्रीतम महर्जन, ओमकृष्ण कायस्थ र सुजना श्रेष्ठ रहेका छन् ।

दुई दिनसम्म सञ्चालन गर्ने प्रतियोगिता सतुङ्गलस्थित डिवी पार्टी भेन्युमा हुनेछ । 
 


भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER