जेष्ठ ६, २०८२ सोमबार | १२:१६:५४
नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोटमा घरेलु मैदानमै इन्टर मियामीकाे हार युएईले दियो नेपाललाई ११५ रनको लक्ष्य इटालियन सिरी ‘ए’ च्याम्पियनको टुंगो अन्तिम खेलले लगाउने च्याम्पियन बार्सिलोना घरेलु मैदानमै पराजित युएईविरुद्ध फिल्डिङ गर्दै नेपाल गुजरातको जितले तीन टोली प्लेअफमा साफ यु-१९ च्याम्पियनसिपको उपाधि भारतले जित्यो पुरुषोत्तम चौलागाईंलाई उपाधि चेल्सी महिला एफए कपको च्याम्पियन नेपाल आइसिसी महिला ट्वान्टी-२० विश्वकपको ग्लोबल छनोटमा घरेलु मैदानमै इन्टर मियामीकाे हार युएईले दियो नेपाललाई ११५ रनको लक्ष्य इटालियन सिरी ‘ए’ च्याम्पियनको टुंगो अन्तिम खेलले लगाउने च्याम्पियन बार्सिलोना घरेलु मैदानमै पराजित युएईविरुद्ध फिल्डिङ गर्दै नेपाल गुजरातको जितले तीन टोली प्लेअफमा साफ यु-१९ च्याम्पियनसिपको उपाधि भारतले जित्यो पुरुषोत्तम चौलागाईंलाई उपाधि चेल्सी महिला एफए कपको च्याम्पियन

एसियन प्यासिफिक करातेः नेपाललाई ९ पदक

स्वर्ण विजेता एरिका गुरुङ ।

काठमाडौं । नेपालले १६औं एसियन प्यासिफिक सितोरियो कराते डो च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण, दुई रजत र पाँच कांस्य गरि ९ पदक जितको छ ।

सिंगापुरमा सम्पन्न प्रतियोगिताको महिला ६८ केजीमाथिमा एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् । त्यसैगरी महिला ५० केजीमुनिमा नेपालकी अन्जली महर्जनले स्वर्ण पदक जितिन् ।

एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्बु महिलातर्फको टिमकाता र निरुपा दोङ तामाङे सिनियर महिला ५५ केजीमुनिमा  रजत पदक जिते ।

सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर, महिला जुनियरतर्फ ४५ केजीमुनिमा  पोरसिया चौधरी, ६८ केजीमुनिमा आशिका राई कांस्य पदक जित्न सफल भए ।

यसैगरी पुरुषतर्फ १५-१५ उमेर समूहको एकल कातामा रेहान जावेद र सिनियर पुरुषतर्फ ८४ मुनिमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाए ।

प्रतियोगितामा नेपालबाट १२ खेलाडीले सहभागिता जनाएका थिए । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP