श्रावण २९, २०८२ बिहीबार | १७:४४:२८
हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा मोडल तथा नायिका अदिती बुढाथोकी अनन्त तामाङ बंगलादेशी क्लब फर्टिस एफसीमा अनुबन्ध विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा दुई नेपाली खेलाडी एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा एन्फा राष्ट्रिय महिला लिग छनोटः रियलेविरुद्ध छहारीको जित किंग्सले कोम्यान अनुबन्ध नजिक अल नासर हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा मोडल तथा नायिका अदिती बुढाथोकी अनन्त तामाङ बंगलादेशी क्लब फर्टिस एफसीमा अनुबन्ध विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा दुई नेपाली खेलाडी एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा एन्फा राष्ट्रिय महिला लिग छनोटः रियलेविरुद्ध छहारीको जित किंग्सले कोम्यान अनुबन्ध नजिक अल नासर

नेपाली टिम म्यानेजर श्रेष्ठमा डेंगी संक्रमण, राष्ट्रिय टिम घोषणामा एक-दुई दिन लाग्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका व्यवस्थापक अनिल श्रेष्ठ डेंगीबाट संक्रमित भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश साहले व्यवस्थापक श्रेष्ठलाई तीन दिनअघि डेंगी संक्रमण भएको र अहिले अवस्था गम्भिर नरहेको खेलाडीलाई बताए ।

‘टिमको म्यानेजरमा तीन दिनअघि डेंगी संक्रमण भएको रहेछ । तर, अहिले अवस्था सामान्य छ,’ प्रवक्ता साहले भने ।

यस्तै, उनले बंगलादेशसँगको खेलका लागि चाँडै नै नेपाली टिमको अन्तिम २३ सदस्यीय टिमको घोषणा हुने जनाए । नेपाली टिमले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।

‘महिला साफ च्याम्पियनसिपको कारण यता पुरुष टिमका प्रशिक्षक प्रदीप हुमागाँईज्युसँग कुरा हुन पाएको छैन । त्यसैले पुरुष टिमको फाइनल स्क्वाडबारे धेरै बुझ्न पाएको छैन । तर, अबको एक दुई दिनमै फाइनल टिमको घोषणा हुनेछ । यसबारे भोली डिटेलमा जानकारी आउँछ,’ उनले भने ।

मैत्रीपूर्ण खेलका लागि इन्डोनेसियन शीर्ष डिभिजन लिगको क्लबमा आवद्द रक्षक रोहित चन्द नेपाल फर्किसकेका छन् । यस्तै, बहराइनमा रहेका फरवार्ड मनिष डांगी आज नेपाल आउँदैछन् ।


भिडियो
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video