काठमाडौं । चेल्सीका स्ट्राइकर लियाम डेलाप करिब दुई महिनापछि प्रशिक्षणमा फर्किएका छन् ।
डेलाप गत अगस्टमा प्रिमियर लिग अन्तर्गत फुलहमविरुद्धको खेलमा घाइते भएका थिए । उनको ह्यामस्ट्रिङमा चोट लागेको थियो ।
चेल्सीले डेलाप इङ्लिस फुटबल लिग कप (कारवाओ कप) अन्तर्गत उल्भरह्याम्टनविरुद्धको खेलका लागि उपलब्ध हुने बताएको छ । चेल्सीले बुधबार उल्भरह्याम्पटनको सामना गर्दैछ ।
डेलाप जुनमा इप्सविचबाट ३ करोड पाउन्डमा चेल्सी भित्रिएका थिए ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
