आश्विन १९, २०८२ सोमबार | १०:०१:३०
पुलिसिकले पेनाल्टी मिस गरेपछि युभेन्टससँग बराबरीमा रोकियो मिलान जेनोआमाथि नापोलीको पुनरागमन जित सिटीको जितमा हालान्डको निर्णायक गोल बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता पुलिसिकले पेनाल्टी मिस गरेपछि युभेन्टससँग बराबरीमा रोकियो मिलान जेनोआमाथि नापोलीको पुनरागमन जित सिटीको जितमा हालान्डको निर्णायक गोल बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता

जेनोआमाथि नापोलीको पुनरागमन जित

काठमाडौं । साबिक विजेता नापोलीले इटालियन सिरी ‘ए’मा जेनोआमाथि २–१ को पुनरागमन जित हासिल गरेको छ ।

आइतबार स्टाडियो डियोगो अर्मान्डो माराडोना रंगशालामा नापोलीका लागि अट्याकिङ मिडफिल्डर आन्द्रे फ्रान्क जाम्बो अंगुइसा र स्ट्राइकर रासमस होइलन्डले गोल गरे ।

जेनोआले स्ट्राइकर जेफ एखाटोरको गोलमार्फत ३४औं मिनेटमा सुरुआती अग्रता लिएको थियो । ५७औं मिनेटमा अंगुइसाले बराबरी गोल फकाउँदा होइलन्डले ७५औं मिनेटमा नापोलीलाई अग्रता दिलाए ।

जितसँगै ६ खेलमा नापोली १५ अंक जोडेको नापोलीले तत्कालका लागि एसी मिलानलाई उछिन्यो । एक खेल कम खेलेको मिलान १२ अंकका साथ हाल तेस्रो स्थानमा छ । आइतबार मध्यराति एसी मिलानले युभेन्टसलाई हराए मिलान पुनः शीर्ष स्थानमा उक्लिने छ ।

लिगमा जेनोआको यो चौथो हार हो । यो नतिजासँगै जेनोआ दुई अंकका साथ अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll