आश्विन १९, २०८२ सोमबार | ०८:२३:३९
जेनोआमाथि नापोलीको पुनरागमन जित सिटीको जितमा हालान्डको निर्णायक गोल बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता चेल्सीसँग लिभरपुल स्तब्ध जेनोआमाथि नापोलीको पुनरागमन जित सिटीको जितमा हालान्डको निर्णायक गोल बार्सिलोनाको पोस्टमा सेभियाको चार गोल अन्तिम समयमा सम्हालिन नसक्दा क्रिस्टल प्यालेसको अपराजित यात्रा टुंगियो साफ फुटसल च्याम्पियनसिप जनवरीमा मलेसियासँग नेपालको हार भियतनाम भ्रमणका लागि नेपाली टोली घोषणा, ६ खेलाडीको पुनरागमन भिनिसियस र एम्बाप्पे चम्किएपछि रियालले भिलारियाललाई हरायो शीर्ष स्थानमा आर्सनलले लियो एक अंकको अग्रता चेल्सीसँग लिभरपुल स्तब्ध

सिटीको जितमा हालान्डको निर्णायक गोल

काठमाडौं । स्ट्राइकर एर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफर्डमाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको छ ।

आइतबार ब्रेन्टफर्डको जिटेक कम्युनिटी रंगशालामा सम्पन्न सातौं चरणको खेलमा हालान्डले सिटीलाई नवौं मिनेटमा अग्रता दिलाएका थिए ।

लिगमा सिटीको यो चौथो जित हो । जितसँगै सिटी १३ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । सात अंक जोडेको ब्रेन्टफर्ड पुछारबाट पाँचौं स्थानमा छ । ब्रेन्टफर्डको यो चौथो हार हो ।

आइतबार लिगका अन्य खेलमा एस्टन भिल्लाले बर्नलीलाई २–१ ले हराउँदा न्युक्यासल युनाइटेडले नटिङ्घम फोरेस्टमाथि २–० को विजयी हासिल गर्यो । त्यस्तै वुल्भ्स र ब्राइटनले १–१ को बराबरी खेल्दै अंक बाँड्दा क्रिस्टल प्यालेसले एभर्टनसँग २–१ को पराजय बेहोर्यो । लिगमा प्यालेसको पहिलो हार हो ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll