आश्विन १३, २०८२ मंगलबार | १८:४७:००
डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा भाग लिने नेपाली टोली बुधबार मलेसिया जाने वेस्ट इन्डिजविरुद्ध नेपाललाई ‘क्लिन स्विप’को अवसर अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे एभरटन जिनोआविरुद्ध लाजियोको सहज जित नेपाललाई ऐतिहासिक शृंखला दुई अर्धशतकमा नेपालले दियो वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल एसियाली एक्वेटिक्स च्याम्पियनसिपः अथर्वको दुई राष्ट्रिय कीर्तिमान तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ वेस्ट इन्डिजविरुद्धको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा नेपाल डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा भाग लिने नेपाली टोली बुधबार मलेसिया जाने वेस्ट इन्डिजविरुद्ध नेपाललाई ‘क्लिन स्विप’को अवसर अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे एभरटन जिनोआविरुद्ध लाजियोको सहज जित नेपाललाई ऐतिहासिक शृंखला दुई अर्धशतकमा नेपालले दियो वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल एसियाली एक्वेटिक्स च्याम्पियनसिपः अथर्वको दुई राष्ट्रिय कीर्तिमान तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ वेस्ट इन्डिजविरुद्धको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा नेपाल

पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना

काठमाडौं । रियाल सोसिडाडविरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्दै साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

जितसँगै बार्सिलोनाले सात खेलबाट १९ अंक जोडेको छ । यो दोस्रो स्थानको रियाल मड्रिडको भन्दा एक अंक बढि हो ।

यता पराजित रियाल सोसिडाड समान खेलबाट पाँच अंकका साथ १७औं स्थानमा छ ।

ओलिम्पक लुइस कम्पिनिज रंगशालामा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन जुल्स कुन्डे र रोबर्ट लेवान्डोवस्कीले गोल गरे । सोसिडाडका लागि अल्भारो ओड्रियोजोलाले गोल गरे ।

खेलको ३१औं मिनेटमा ओड्रियोजोलाको गोलमार्फत सोसिडाडले अग्रता लिएको थियो । उनले एन्डर ब्यारेनेक्सियाको पासलाई सदुपयोग गरे ।

कुन्डेले ४३औं मिनेटमा बार्सिलोनालाई बराबरीमा ल्याए । उनले मार्कस रासफोर्डले उपलब्ध गराएको बललाई जाली चुमाए ।

लेवान्डोवस्कीले ५९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २१ को रोमाञ्चक जित दिलाए । उस पटक लामिन यामलले गोलको अवसर सिर्जना गरेका थिए ।

यामलले यही खेलमार्फत पुनरागमन गरेका हुन् । चोटका कारण उनी पछिल्ला चार खेलमा अनुपस्थित थिए ।

यामलले ५८औं मिनेटमा रुनी बर्दघजीको स्थान लिएका थिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll