आश्विन १३, २०८२ मंगलबार | १८:४७:००
डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा भाग लिने नेपाली टोली बुधबार मलेसिया जाने वेस्ट इन्डिजविरुद्ध नेपाललाई ‘क्लिन स्विप’को अवसर अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे एभरटन जिनोआविरुद्ध लाजियोको सहज जित नेपाललाई ऐतिहासिक शृंखला दुई अर्धशतकमा नेपालले दियो वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल एसियाली एक्वेटिक्स च्याम्पियनसिपः अथर्वको दुई राष्ट्रिय कीर्तिमान तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ वेस्ट इन्डिजविरुद्धको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा नेपाल डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा भाग लिने नेपाली टोली बुधबार मलेसिया जाने वेस्ट इन्डिजविरुद्ध नेपाललाई ‘क्लिन स्विप’को अवसर अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे एभरटन जिनोआविरुद्ध लाजियोको सहज जित नेपाललाई ऐतिहासिक शृंखला दुई अर्धशतकमा नेपालले दियो वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल एसियाली एक्वेटिक्स च्याम्पियनसिपः अथर्वको दुई राष्ट्रिय कीर्तिमान तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ वेस्ट इन्डिजविरुद्धको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा नेपाल

ड्यानी कार्भहाल एक महिना मैदान बाहिर रहने

काठमााडौं । रियाल मड्रिडका रक्षक डानी कार्भहाल कम्तिमा पनि एक महिना मैदान बाहिर रहने भएका छन् ।

स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न मड्रिड डर्बीमा एट्लेटिकोविरुद्ध खेल्दा कार्भहाल घाइते भएका थिए । उनको दाहिने खुट्टाको मांसपेशीमा चोट लागेको छ।

घाइते भएपछि उनले खेलका ५९औं मिनेटमा मैदान छाडेका थिए । कार्भहालको स्थान एडुआर्डो कामाभिङ्गाले लिएका थिए ।

कार्भहालले स्पेनिस ला लिगा अन्तर्गत भियारियाल र गेटाफे तथा च्याम्पियन्स लिगमा एफसी कैरात र युुभेन्टसविरुद्धको खेल गुमाउने पक्का भएको छ । यसैगरी उनले बार्सिलोनाविरुद्ध वर्षको पहिलो एल क्लासिको पनि गुमाउने सम्भावना छ ।

उनी घुँडाको चोट निको भएपछि केही महिना अगाडि मात्रै मैदान फर्किएका थिए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll