आश्विन १३, २०८२ मंगलबार | १८:४७:४९
डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा भाग लिने नेपाली टोली बुधबार मलेसिया जाने वेस्ट इन्डिजविरुद्ध नेपाललाई ‘क्लिन स्विप’को अवसर अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे एभरटन जिनोआविरुद्ध लाजियोको सहज जित नेपाललाई ऐतिहासिक शृंखला दुई अर्धशतकमा नेपालले दियो वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल एसियाली एक्वेटिक्स च्याम्पियनसिपः अथर्वको दुई राष्ट्रिय कीर्तिमान तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ वेस्ट इन्डिजविरुद्धको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा नेपाल डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा भाग लिने नेपाली टोली बुधबार मलेसिया जाने वेस्ट इन्डिजविरुद्ध नेपाललाई ‘क्लिन स्विप’को अवसर अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे एभरटन जिनोआविरुद्ध लाजियोको सहज जित नेपाललाई ऐतिहासिक शृंखला दुई अर्धशतकमा नेपालले दियो वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य वेस्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै नेपाल एसियाली एक्वेटिक्स च्याम्पियनसिपः अथर्वको दुई राष्ट्रिय कीर्तिमान तेक्वान्दो संघको अध्यक्षमा दिपराज गुरुङ वेस्ट इन्डिजविरुद्धको शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा नेपाल

वेस्टह्यामको नयाँ प्रशिक्षकमा नुनो एस्पिरिटो सान्तो

काठमाडौं ।  नुनो एस्पिरिटो सान्तो इङ्लिस क्लब  वेस्टह्याम युनाइटेडको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

उनले क्लबसँग तीन वर्षको सम्झौता गरेका छन्  । सान्तोले ग्राहम पोर्टरको स्थान लिनेछन् ।

सान्तो दुई साता अगाडि अर्को इङ्लिस क्लब नटिङघम फरेस्टबाट बर्खास्तमा परेका थिए । सान्तोले सोमबार हुने एभरटनविरुद्धको खेलमार्फत आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

लिगमा निकै खराब प्रदर्शन गरेपछि वेस्टह्यामले शनिबार पोर्टलाई वर्खास्त गरेको थियो । उनी आठ महिना वेस्टह्यामको प्रशिक्षक रहे ।  

जारी लिगमा पाँच खेल खेल्दा एकमात्र जित हासिल गर्न सकेको वेस्टह्याम तीन अंकका साथ १९औं स्थानमा छ । यो पुछारको उल्भरह्याम्टनको भन्दा मात्र दुई अंक बढि हो । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं
सिस्नेरीमा ज्यान गुमाएका फुटबल खेलाडीको सम्झनामा ANFA काे शोक सभा
AFC तयारी र दसैंलाई उल्लास पार्दै फुटबल खेलाडी
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll