आश्विन ९, २०८२ शुक्रबार | २३:१७:१५
राफिन्हा कम्तिमा पनि तीन साता मैदान बाहिर रहने यामल रियाल सोसिडाडविरुद्धको खेलमा उपलब्ध हुने पुरानै जिम्मेवारीमा फर्किन प्रशिक्षक भट्टलाई भलिबल संघको आग्रह हंगेरी जाने बास्केटबल प्रशिक्षक रिना कार्कीको विदाइ व्यवसायीक फुटबलबाट संन्यास लिने बुस्केटको घोषणा महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ३५ खेलाडी युरोपा लिगमा एस्टन भिल्लाको विजयी सुरुआत बार्सिलोनाको पुनरागमन जित पाकिस्तान एसिसी एसिया कपको उपाधि नजिक साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा राफिन्हा कम्तिमा पनि तीन साता मैदान बाहिर रहने यामल रियाल सोसिडाडविरुद्धको खेलमा उपलब्ध हुने पुरानै जिम्मेवारीमा फर्किन प्रशिक्षक भट्टलाई भलिबल संघको आग्रह हंगेरी जाने बास्केटबल प्रशिक्षक रिना कार्कीको विदाइ व्यवसायीक फुटबलबाट संन्यास लिने बुस्केटको घोषणा महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ३५ खेलाडी युरोपा लिगमा एस्टन भिल्लाको विजयी सुरुआत बार्सिलोनाको पुनरागमन जित पाकिस्तान एसिसी एसिया कपको उपाधि नजिक साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा

राफिन्हा कम्तिमा पनि तीन साता मैदान बाहिर रहने

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर राफिन्हा कम्तिमा पनि तीन साता मैदान बाहिर रहने भएका छन् ।

उनी स्पेनिस ला लिगा अन्तर्गत बिहिबार ओभिडोविरुद्धको खेलमा घाइते भएका थिए । उनको मांसपेशीमा चोट लागेको छ ।

चोटका कारण उनले खेलको ६५औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थान रोबर्ट लेवान्डोवस्कीले लिएका थिए ।

घाइते भएपछि राफिन्हाले स्पेनिस ला लिगा अन्तर्गत आइतबार हुने रियाल सोसिडाड र अक्टोबर ५ मा हुने सेभियाविरुद्धको खेल गुमाउने पक्का भएको छ । यसैगरी उनी अक्टोर २ मा हुने पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्धको च्याम्पियन्स लिग खेलमा पनि देखिने छैनन् । 


भिडियो
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN