काठमाडौं । इङ्लिस क्लब एस्टन भिल्लाले युइएफए युरोपा लिगमा विजयी सुरुआत गरेको छ ।
बिहीबार भिल्ला पार्कमा सम्पन्न घरेलु टोली एस्टनले इटालियन क्लब बोलोग्नाविरुद्ध १-० को कठिन जित दर्ता गर्यो । जोन म्याकगिनले गरेको एकमात्र गाेल एस्टनलाई जित दिलाउन पर्याप्त बन्यो ।
ओली वाट्किन्सल पेनाल्टीमा चुक्दा ६८औं मिनेटमा एस्टनले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।
बिहीबारै सम्पन्न अन्य खेलमा लियानेले एफसी युट्रेच्ट तथा जिन्कले रेन्जर्सलाई समान १-० तथा स्टुर्टगार्डले सेल्टा भिगोलाई २-१ ले पराजित गरे ।
भिडियो
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video