आश्विन ९, २०८२ शुक्रबार | १२:०७:०८
महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ३५ खेलाडी युरोपा लिगमा एस्टन भिल्लाको विजयी सुरुआत बार्सिलोनाको पुनरागमन जित पाकिस्तान एसिसी एसिया कपको उपाधि नजिक साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक पाकिस्तानलाई हराउँदै बंगलादेश लगातार तेस्रो संस्करण फाइनलमा बिर्तामोडको प्रहरी भवन पुनर्निमाणका लागि झापा गोल्डकपको १ लाख सहयोग महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ३५ खेलाडी युरोपा लिगमा एस्टन भिल्लाको विजयी सुरुआत बार्सिलोनाको पुनरागमन जित पाकिस्तान एसिसी एसिया कपको उपाधि नजिक साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक पाकिस्तानलाई हराउँदै बंगलादेश लगातार तेस्रो संस्करण फाइनलमा बिर्तामोडको प्रहरी भवन पुनर्निमाणका लागि झापा गोल्डकपको १ लाख सहयोग

बार्सिलोनाको पुनरागमन जित

काठमाडौं । साबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा बिहीबार घरेलु टोली ओभिडोविरुद्ध ३-१ को पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै ६ खेलमा १६ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ । पराजित ओभिडो समान खेलबाट तीन अंकका साथ १८औं स्थानमा छ ।

कार्लोस टार्टिएर रंगशालामा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन एरिक गार्सिया, रोबर्ट लेवानडोवस्की र रोनाल्डा अराउजोले गोल गरे । ओभिडोका लागि अल्बर्टो रेइनाले गोल गरे । 

खेलको ३३औं मिनेटमा रेइनाको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । तर टोलीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन ।

गार्सियाले ५६औं मिनेटमा बार्सिलोनालाई बराबरीमा ल्याए । ७०औं मिनेटमा लेवान्डोवस्कीले गोल गर्दा बार्सिलोना २-१ ले अगाडि बढ्यो ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा अराउजोले बार्सिलोनाका लागि तेस्रो गोल गरे । 


भिडियो
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video