काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा ३५ खेलाडीलाई बोलाइएको छ ।
नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि बलाइएको बन्द प्रशिक्षणमा केही युवा खेलाडीलाई पनि समेटेका छन् ।
टोलीमा बंगलादेशमा भएको साफ यु-२० च्याम्पियनसिपकी सर्वाधिक गोलकर्ता पूर्णिमा राईसहित लिला जोशी, तुलसा बोहरा, सेनु परियार, सुक्रिया मिया र मिना देउवा बन्द प्रशिक्षण्मा अटाएका छन् ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल मैत्रीपूर्ण खेल कार्तिक ९ गते सिक्किममा खेलाइने छ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
भिडियो
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN