आश्विन ९, २०८२ शुक्रबार | १६:३६:४८
हंगेरी जाने बास्केटबल प्रशिक्षक रिना कार्कीको विदाइ व्यवसायीक फुटबलबाट संन्यास लिने बुस्केटको घोषणा महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ३५ खेलाडी युरोपा लिगमा एस्टन भिल्लाको विजयी सुरुआत बार्सिलोनाको पुनरागमन जित पाकिस्तान एसिसी एसिया कपको उपाधि नजिक साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक हंगेरी जाने बास्केटबल प्रशिक्षक रिना कार्कीको विदाइ व्यवसायीक फुटबलबाट संन्यास लिने बुस्केटको घोषणा महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ३५ खेलाडी युरोपा लिगमा एस्टन भिल्लाको विजयी सुरुआत बार्सिलोनाको पुनरागमन जित पाकिस्तान एसिसी एसिया कपको उपाधि नजिक साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक

व्यवसायीक फुटबलबाट संन्यास लिने बुस्केटको घोषणा

काठमाडौं । स्पेनिस मिडफिल्डर सर्जियो बुस्केटले व्यवसायीक फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत जारी मेजर लिग सकर ( एमएलएल) आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका हुन् ।

उनले आफ्नो १८ वर्षे व्यवसायीक करियरलाई विश्राम दिने निर्णय गरे । सन् २००७ मा बार्सिलोनाको दोस्रो टिमबाट व्यवसायीक करियर सुरु गरेका बुस्केटले सन् २००८ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए । 

यसैगरी उनी सन् २०२३ मा बार्सिलोना छाडेर अमेरिकी क्लब इन्टर मियामी पुगेका थिए । उनले मियामीका लागि ६९ लिग खेल खेलका छन् । 

उनले अन्तर्राष्ट्रिय फुटबलबाट भने सन् २०२२ मै संन्यासको घोषणा गरेका थिए । 


भिडियो
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN