काठमाडौं । स्पेनिस विंगर लामिन यामल स्पेनिस ला लिगा अन्तर्गत रियाल सोसिडाडविरुद्धको खेलका लागि उपलब्ध हुने भएका छन् ।
बार्सिलोनाले स्पेनिस ला लिगमा आइतबार रियाल सोसिडाडको सामना गर्दैछ ।
उनले सामाजिक सञ्जालमार्फत आफु चोटबाट निको भएको जानकारी दिएका हुन् । ‘म फिर्किएको छु,’ यामलले लेखेका छन्
यामलको ग्रोइनमा समस्या देखिएको थियो । जसका कारण उनले स्पेनिस ला लिगमा भ्यालेन्सिया, गेटाफे र ओभिडो तथा च्याम्पियन्स लिगमा न्युक्यासल युनाइटेडविरुद्धको खेल गुमाएका थिए ।
भिडियो
याे बेला पढाइकाे तनाव नहुँदा खेलाडीले प्रशिक्षणमा ध्यान दिन्छन् : कुमार राई
CAVA CHAMPIONSHIP तयारी र दसैंलाई उल्लास पार्दै भलिबल खेलाडी
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN