जेष्ठ २४, २०८२ शुक्रबार | १६:४८:३२
गाब्रियल म्यागाल्हेसले गरे आर्सनलसँगको सम्झौता नवीकरण लुम्बिनीको सहज जित मधेशको पहिलो हार जापानविरुद्ध अस्ट्रेलियाको जित साबालेन्का र गौफ फाइनलमा अर्जेन्टिनाको कठिन जित उज्वेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकप खेल्ने रोमाञ्चक जित निकाल्दै स्पेन उपाधि निजक सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न गाब्रियल म्यागाल्हेसले गरे आर्सनलसँगको सम्झौता नवीकरण लुम्बिनीको सहज जित मधेशको पहिलो हार जापानविरुद्ध अस्ट्रेलियाको जित साबालेन्का र गौफ फाइनलमा अर्जेन्टिनाको कठिन जित उज्वेकिस्तान र जोर्डनले पहिलो पटक विश्वकप खेल्ने रोमाञ्चक जित निकाल्दै स्पेन उपाधि निजक सद्भाव आचार्य च्याम्पियन नेपाल रग्बी संघको वृक्षारोपण कार्यक्रम सम्पन्न

भिआर बैंक कपमा सहभागी हुन जाने फुटबल टोलीको बिदाइ

काठमाडौं । एसभी मामेन्डोर्फ भिआर बैंक कपमा सहभागी हुने नेपाली फुटबल टोलीको बिदाइ भएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले बुधबार बिदाइ गरे । नेपाली टोली बिहीबार जर्मन जानेछ ।

जुन ५ देखि १५ सम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले तीन उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

टाेलीकाे अफिसियलमा श्रीबहादुर योगी, चन्दिका जोशी र होमनाथ तिमल्सिना, प्रशिक्षकमा थमन भुसाल, कृष्ण तामाङ र ले मेन्सन तथा फिजियोथेरापिस्टमा रविन्द्र बस्नेत छन् । 

नेपाली टोली

नदुप प्रसाईं, स्पर्ष राई, जोसेफ गुरुङ, निर्विग्न ढकाल, श्रीयान्श पन्त, श्रीशान्त योगी, प्रयन केसी, श्रीभास खरेल, प्रिशा श्रेष्ठ, सश्याकप्रसाद प्रधान, विराज गौतम, गौरव अधिकारी, ओम दवाडी, निस्कर्षराज शाक्य, अमन घिमिरे, आर्यन श्रेष्ठ, आयुश श्रेष्ठ, जसन नाम्सेल, डेविस वज्राचार्य, युजन तिमल्सिना, निशान महतो, वैभव गोयल, समर्पणबबी सेढाईं, अनमोल न्यौपाने, आइडेन श्रेष्ठ, सशांक भण्डारी, आशुतोष मल्होत्रा, अनब लामा, आतिस श्रेष्ठ, आर्यावीर सिंह, सुविस कायश्थ, अर्हान बाँस्कोटा, सिभान्स भट्टराई, तेन्जिङ शेर्पा, भविष्य शाह, पेम्बानुर्बु भोटे  


भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II