काठमाडौं । शीर्ष डिभिजनको फ्रेन्ड्स क्लब, कुपन्डोलले आफ्नो ५३औं वार्षिकउत्सव मनाएको छ । कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष विश्वासविक्रम शाहले गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल फुटब संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ, पूर्व अध्यक्ष एवं कर्माछिरिङ शेर्पा, महासचिव किरण राई, क्लबका वर्तमान कार्यसमितिका पदाधिकारी, पूर्व खेलाडी तथा पदाधिकारी, क्लबका पूर्व एवं वर्तमान खेलाडी, राष्ट्रिय टोलीका पूर्व खेलाडी, ग्रासरुट कार्यक्रममा रहेका खेलाडीलगायतको उपस्थिति थियो ।
२०२९ सालमा स्थानपना भएको फ्रेन्ड्सले गत वर्षदेखि ग्रासरुट कार्यक्रम सुरु गरेको हो ।
वार्षिकउत्सव कार्यक्रममा क्लबले हालसम्म हासिल गरेको उपलब्धिका बारेमा चर्चा भएको थियो ।
भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
