फाल्गुन २५, २०८२ सोमबार | ११:३४:४२
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

थोमस मुलरको सुखद बिदाइ

काठमाडौं । च्याम्पियन बायर्न म्युनिखले होफेनहेइमलाई ४-० ले हराउँदै जर्मन बुन्डेसलिगा सिजनको अन्त्य गरेको छ ।

जितसँगै बार्यनले ३४ खेलमा ८२ अंक जोड्यो । यो दोस्रो स्थानको बायर लेभरकुसनको भन्दा १३ अंक बढि हो ।

यता पराजित होफेनहेइमले समान खेलबाट ३२ अंकका साथ १५औं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

यो मिडफिल्डर थोमस मुलरको बायर्नका लागि अन्तिम खेल थियो ।  बायर्नमा १७ वर्ष बिताउदा बायर्नमा १३ बुन्डेसलिगा  र दुई वटा च्याम्पियन्स लिग उपाधि जितेका ३५ वर्षीय मुलरले  सिजनको समाप्तिमा सम्झौता सकिएपछि क्लब छाड्नेछन् ।

मुलरले आफ्नो अन्तिम खेलमा ६१ मिनसम्म मैदानमा बिताए । उनको स्थान ह्यारी केनले लिएका थिए ।

राइन नेकर एरिनामा पाहुना टोली बायर्नलाई जित दिलाउन माइकल ओलिसे, जोशुआ किमिच, सर्ज गिनाब्री र ह्यारी केनले गोल गरे ।

खेलको ३३औं मिनेटमा ओलिसेको फ्रिकिकमार्फत बायर्नले अग्रता लिएको थियो । ५३औं मिनेटमा किमिचले टोलीको अग्रता दोब्बर बनाए ।

गिनाब्रीले ८०औं मिनेटमा टाेलीका लागि तेस्रो गोल गरे । ६ मिनेटपछि नै केनले गोल गर्दै बायर्नलाई सानदार जित दिलाए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||