असार ८, २०८२ आइतबार | ०८:५३:३०
इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन

सिटीलाई हराउँदै क्रिष्टल प्यालेस पहिलो पटक च्याम्पियन

काठमाडौं । म्यानचेष्टर सिटीलाई १–० ले हराउँदै क्रिष्टल प्यालेसले एफए कपको उपाधि उचालेको छ । शनिबार राति सिटीलाई हराउँदै प्यालेस क्लब स्थापना भएको ११९  वर्षपछि ठूलो उपाधि जित्न सफल भएको हो ।

यता, सिटी भने सिजन २०२५ मा उपाधि विहिन भयो । पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटी एफए कपको फाइनलमा पनि सन्तोषजनक प्रदर्शन गर्न सकेन ।

लन्डनको वेम्बली रंगशालामा प्यालेसलाई जिताउन इबेरेची इजाले निर्णायक गोल गरेका थिए । ८४ हजार समर्थकमाझ उनले खेलको १६औं मिनेटमा विजयी गोल गरेका हुन् ।

खेलको ३६औं मिनेटमा सिटीले बराबरी गोल गर्ने अवसर पाएपछि सफल भएन ।  ओमार मार्माैसको पेनाल्टी प्रहार प्यालेसका गोलकिपर डिआन हेन्डर्सनले बचाएका थिए ।

यसअघि बक्सभित्र हेन्डर्सनले एर्लिङ हाल्यान्डलाई हडाएपछि सिटीले पेनाल्टी अवसर पाएको थियो । खेलको ५८औं मिनेटमा प्यालेसका डानियल मुनोजले गोल गरेपनि मान्यता पाएन । 
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team