असार ८, २०८२ आइतबार | ०८:१०:२९
डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो

युएईमा रेखा पौडेल नगदसहित सम्मानित

काठमाडौं । युएईमा व्यवसायीक फुटबल खेलिरहेकी राष्ट्रिय महिला टोलीकी सदस्य रेखा पौडेललाई अबुधाबीस्थित नेपाली समुदायको क्लब नखिल गुर्खा एफसीले नगदसहित सम्मान गरेको छ ।

रेखाआबद्ध अबुधाबी कन्ट्री क्लब र नेपाली समुदायका नखिल गुर्खा एफसीबीच शुक्रबार भएको मैत्रीपूर्ण खेल रेखालाई सम्मान गरिएकाे हो ।

पछिल्लो  समय उत्कृष्ट प्रलर्शन गरिरहेकी रेखालाई थप हौसला प्रदान गर्न सम्पन्न गरिएको क्लबले जनाएको छ ।  

रेखा हाल युएई महिला लिग खेलिरहेकी छन् । नखिल गुर्खा एफसीमा सहिद स्मारक ुए डिभिजन लिग खेलिसकेका तीर्थ रानामगर, शरण बस्नेत, निरकुमार राई लगायतका खेलाडीहरू आबद्ध छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team