काठमाडौं । अग्रता जोगाउन नसक्दा युभेन्टसले इटालियन सिरी ‘ए’ मा आइतबार बोलोग्नासँग १-१ को बराबरी खेलेको छ ।
जितसँगै ३५ खेलमा ६३ अंक जोडेको युभेन्टस चौथो स्थानमा उक्लिएको छ । बोलोग्ना समान खेलबाट ६२ अंकका साथ सातौं स्थानमा छ ।
रेनाटो डल’ एरामा पाहुना टोली युभेन्टसका लागि खेफ्रेन थुरामले गोल गरे । बोलाग्नाका लागि रेमो फ्रुलरले गोल फर्काए ।
खेलको नवौं मिनेटमा थुरमको गोलमार्फत युभेन्टसले अग्रता लिएको थियो । उनले एन्ड्रिया क्याम्बियासोको पासलाई पोस्टको दिशा दिए ।
फ्रुलरले ५४औं मिनेटमा बोलाग्नालाई बराबरीमा ल्याए । उनले थिज्स डालिङ्गाले उपलबध गराएको बललाई जाली चुमाए ।
त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।
भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP