चैत्र १३, २०८२ शुक्रबार | ०६:३६:२०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नेपालको ट्वान्टी-२० र एकदिवसीय वरियता यथवत

फाइल तस्विर ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको ट्वान्टी-२० र एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आइतबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल दुवै फर्म्याटमा १८औं स्थानमा छ ।

नेपालले ट्वान्टी-२० मा १६५ तथा एकदिवसीयमा २८ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ ।

ट्वान्टी २० वरियताको शीर्ष स्थानमा भारत कायम छ । यसैगरी अस्ट्रेलिया, इङ्ल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका, पाकिस्तान, बंगलादेश र अफगानिस्तान दोस्रोदेखि १०औं स्थानमा छन् ।

एसोसिएट राष्ट्र स्कटल्यान्ड (१३), नेदरल्यान्ड (१४), युएई( १५), नामिबिया (१६) र अमेरिका (१७) ट्वान्टी २० वरियातामा  नेपालभन्दा अगाडि छन् ।

यता भारत एकदिवसीय वरियताको पनि शीर्ष स्थानमा छ ।  यसैगरी न्युजिल्यान्ड, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रिका, अफगानिस्तान, इङ्ल्यान्ड, वेस्ट इन्डिज र बंगलादेश दोस्रोदेखि १०औं स्थानमा छन्  ।  

एकदिवसीय वरियतामा नेपालभन्दा अगाडि रहेका एसोसिएट राष्ट्रमा स्कटल्यान्ड(१२), नेदरल्यान्ड्स (१४), अमेरिका (१५), ओमान(१६) र क्याडा (१७) छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो