चैत्र १७, २०८२ मंगलबार | ०६:१९:०६
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

सैनिक आवसीयको विजयी सुरुआत

काठमाडौं । सैनिक आवसीय महाविद्यालयले जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा विजयी सुआत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा सोमबार सैनिकले नेक्सस इन्टरनेसनल एकेडमीविरुद्ध तीन रनको रोमाञ्चक जित दर्ता गर्यो ।

सैनिकले प्रस्तुत गरेको ४१ रनको लक्ष्य पछ्याएको नेक्सस १३.१ ओभरमा ३७ रनमै समेटियो ।

नेक्ससका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सैनिकका लागि कप्तान रनदीप आचार्य र समीर केसीले समान तीन, सफल पौडेलले दुई तथा शुभ विष्टले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सैनिकले १०.१ ओभरमा सबै विकेट गुमाउँदै ४० रनको योगफल तयार पारेको थियो ।

सैनिकका लागि पनि कुनै खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । नेक्ससका लागि रोहित धिमालले तीन, विवेक भण्डारीले दुई तथा सागर शाही र लोकेश साउदले समान एक विकेट लिए ।

सोमबारै सम्पन्न अन्य खेलमा मोक्क्षदा, डिएभी सुशील केडिया विश्व भारती ‘ए’, रत्न राज्य, ग्यालेक्सी पब्लिक र लर्निङ रिलेम इन्टरनेसनल स्कुलले पनि जित निकालेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो