चैत्र १३, २०८२ शुक्रबार | ००:१७:५९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

आदिल अन्सारीमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं ।  आदिल अन्सारीमाथि लागेको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को  इन्टिग्रिटी कमिटिको आइतबार बसेको बैठकले आदिलमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।  

क्यानको आयोजनामा २०७९ पुस ९ देखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संचालन भएको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिताका दौरान स्पट फिक्सिङको आरोप लागेका राष्ट्रिय क्रिकेट खेलाडी मोहमद आदिललाई एन्टि करप्सन कोड बमोजिम कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी लगाइएको थियो ।

आदिलसँगै महबुब आलम, नितेश गुप्ता, नविन कँडेल र रवि माझीविरुद्धै केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआइ) ले विभिन्न आरोप सहित मुद्दा दायर गरेको थियो ।

 काठमाडौं जिल्ला अदालतले २०८० चैत्र १३ गते सिआइबीको दाबी नपुग्ने भन्दै सबैलाई सफाइ दिइसकेको थियो।

प्रतिबन्ध फुकुवा भएसँगै आदिलले अब सबै खाले प्रतियोगितामा सहभागिता जनाउन पाउने भएका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो