वैशाख १९, २०८२ शुक्रबार | २२:१८:३९
आर्मी भारतीय टोलीसँग पराजित गण्डकीको लगातार दोस्रो जित नेपाली क्रिकेट टोलीले बेलायतमा प्रशिक्षण गर्ने आरभ र अभिलाषाको जोडीलाई उपाधि अंक दूरी घटाउँदै श्री भगवती जयकुमारनाथ शाह मेमोरियल यु-१६ क्रिकेट सोमबारदेखि हुने इरानी टोली सेमिफाइनलमा नेपाल इस्पोर्टस च्याम्पियनसिप यसै महिना गर्ने तयारी पुलिस र कर्मचारी ग्रुप विजयी सुमन र सम्पदा उत्कृष्ट खेलाडी आर्मी भारतीय टोलीसँग पराजित गण्डकीको लगातार दोस्रो जित नेपाली क्रिकेट टोलीले बेलायतमा प्रशिक्षण गर्ने आरभ र अभिलाषाको जोडीलाई उपाधि अंक दूरी घटाउँदै श्री भगवती जयकुमारनाथ शाह मेमोरियल यु-१६ क्रिकेट सोमबारदेखि हुने इरानी टोली सेमिफाइनलमा नेपाल इस्पोर्टस च्याम्पियनसिप यसै महिना गर्ने तयारी पुलिस र कर्मचारी ग्रुप विजयी सुमन र सम्पदा उत्कृष्ट खेलाडी

टोटनहम विजयी

काठमाडौं । इङ्लिस क्लब टोटनहमले युइएफए युरोपा लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको ३-१ को जित निकालेको छ  ।

बिहीबार टोटनहम हटस्पर रंगशालामा घरेलु टोली टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, जेम्स म्याडिसन र डोमोनिक सोलान्केले गोल गरे । बोडो/ग्लिम्टका लागि उर्लिक साल्ट्नेस एक गोल फर्काए ।

खेल सुरु भएको ३८ सेकेन्डमै जोनसनको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । उनले रिचार्लिसनको पासलाई पोस्टको दिशा दिए ।

म्याडिसनले ३४औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले पेड्रो पोराको लामो पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे । । 

सोलान्केले ६१औं मिनेटमा गोल गर्दै टोटनहमलाई ३-० ले अगाडि बढाए । बोडो/ग्लिम्टका रक्षकले किस्टियन रोमेरोलाई बक्स भित्र लडाएपछि टोटनहमले पेनाल्टीको अवसर पाएको थियो ।

साल्ट्नेसले ८३औं मिनेटमा बोडो/ग्लिम्टका लागि एक गोल फर्काए । अब दोस्रो लेग बोडो/ ग्लिम्टको घरेलु मैदान एस्पमाइरा रंगशालामा हुनेछ ।


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC