फाल्गुन २६, २०८२ मंगलबार | ०८:३६:१५
जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह

नेपाली क्रिकेट टोलीले बेलायतमा प्रशिक्षण गर्ने

फाइल तस्विर ।

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग २ अन्तगर्तको त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारी बेलायतमा गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार स्टकल्यान्डमा हुने शृंंखलाअघि नेपालले मे १५ देखि २६ सम्म बेलायतमा प्रशिक्षण गर्नेछ । त्यही क्रममा नेपालले स्थाननिय टोलीसँग अभ्यास खेल पनि खेल्नेछ ।

नेपालले मे १६ मा कार्डिफ युएनआई, १९ मा मेरिलेबोन क्रिकेट क्लब, २२ मा ग्लुस्टरशायर र २६ मा ग्ल्यामोर्गनसँग खेल्नेछ । ग्लुस्टरशायरसँग खेल ट्वान्टी २० तथा अन्य खेल एकदिवसीय हुनेछ ।

यसैगरी नेपालले स्कटल्यान्डको ‘ए’ टोलीसँग २९ र ३१ मेमा एकदिवसीय अभ्यास खेल खेल्नेछ ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||