श्रावण २७, २०८२ मंगलबार | २३:४०:४०
जुनियर दक्षिण एसियाली क्षेत्रिय खेलकुदमा १२ नेपाली ब्याडमिन्टन खेलाडी यु-१६ फुटबल लिगः चर्च ब्वाइज र एनआरटीले अंक बाँडे आरआरए क्रिकेटः ब्लुबर्ड, अपी, डिएभी, मनकामना र एलआरआइको जित उषा र पुनमले माल्दिभ्समा खेल्ने लोकबहादुर बुढा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक डिएभी फेस्ट सुरु टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी जुनियर दक्षिण एसियाली क्षेत्रिय खेलकुदमा १२ नेपाली ब्याडमिन्टन खेलाडी यु-१६ फुटबल लिगः चर्च ब्वाइज र एनआरटीले अंक बाँडे आरआरए क्रिकेटः ब्लुबर्ड, अपी, डिएभी, मनकामना र एलआरआइको जित उषा र पुनमले माल्दिभ्समा खेल्ने लोकबहादुर बुढा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक डिएभी फेस्ट सुरु टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी

पुलिस र कर्मचारी ग्रुप विजयी

काठमाडौं । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर-८ लोहरपुरमा जारी भजहर कप फुटबल प्रतियोगितामा शुक्रबमर नेपाल पुलिस क्लब धनगढी र कर्मचारी ग्रुपले जित दर्ता गरेका छन् ।

जितसँगै दुवै टोली क्वार्टरफाइनल प्रवेश गरेका छन् । श्री युवा जनहित क्लबको आयोजनामा भईरहेको प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा पुलिसले जाखौर बाबा युवा क्लब मनेहरालाई ३-१ ले पराजित गर्यो ।

यस्तै दोस्रो खेलमा कर्मचारी ग्रुपले भुमी युवा क्लब बनकटटाविरुद्ध ३-१ कै जित निकाल्यो । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?