काठमाडौं । सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार च्यासल युथ क्लबविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
जितसँगै आठ खेलमा ६ अंक जोडेको सरस्वती रेलिगेसन क्षेत्रमा छ । पराजित च्यासल समान खेलबाट ११ अंकका साथ पाँचौं स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा विषेश लामाले गरेको एकमात्रै गोल सरस्वतीलाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलको २८औं मिनेटमा गोल गरेका थिए ।
बिहीबारै सम्पन्न अर्को खेलमा बाँसबारी क्लबले नयाँबस्ती युथ क्लबविरुद्ध २-० को सहज जित निकाल्यो ।
लिगको शीर्ष स्थानमा प्लानिङ ब्वाइज छ । १९ अंक रहेको प्लानिङलाई श्री भगवती क्लबले १७ अंकका सानथ पछ्याइ रहेको छ ।
भिडियो
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC
HIGHLIGHTS II APF FC VS RAUYTAHAT DFA II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II SEMIFINAL
SABINA CHAUDHARY AND JENIFER RANA MAGAR OF RAUTAHAT DFA TALKING TO KHELADI II LUMBINI CUP
ANITA BASNET AND RENUKA NAGARKOTI OF APF TALKING TO KHELADI II LUMBINI CUP II
POLICE PLAYER SAMIKSHA GHIMIRE BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
POLICE PLAYER SAHARA LIMBU BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL
ARMY COACH CHAKRA TAMANG BEFORE TAFC VS NPC MATCH IN LUMBINI CUP WOMEN'S FOOTBALL SEMIFINAL