काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडका फ्रेन्च मिडफिल्डर एडुआर्डो कामाभिङ्गाले सिजनका बाँकी खेल गुमाउने भएका छन् ।
स्पेनिस ला लिगा अन्तर्गत मंगलबार गेटाफेविरुद्धको खेलमा कामाभिङ्गाको मंसपेशीमा समस्या देखिएको थियो ।
‘परिक्षणपछि एडुआर्डो कामाभिङ्गाको मंगपेशीमा गहिरो चोट लागेको थहा भएको छ,’ मड्रिडले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘उनले सिजनका बाँकी खेल गुमाउने छन् । हामी उनको सिध्र स्वस्थ्य लाभको कामना गर्दछौं ।
यससँगै कामाभिङ्गाले बार्सिलोनाविरुद्धको कोपा डेल रे फाइनल, अन्तिम पाँच लिग खेल गुमाउने पक्का भएको छ ।
कामाभिङ्गा कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने बताइएको छ । त्यसैले यो सिजन रियालका लागि ३४ खेल खेलेका कामाभिङ्गाले फिफा क्लब विश्वकप पनि गुमाउन सक्छन् ।
भिडियो
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC
HIGHLIGHTS II APF FC VS RAUYTAHAT DFA II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II SEMIFINAL
SABINA CHAUDHARY AND JENIFER RANA MAGAR OF RAUTAHAT DFA TALKING TO KHELADI II LUMBINI CUP
ANITA BASNET AND RENUKA NAGARKOTI OF APF TALKING TO KHELADI II LUMBINI CUP II